Saturday, April 12, 2025
Homeविज्ञान प्रविधि

विज्ञान प्रविधि

बजेट जनपक्षीय बनाउन सर्वपक्षीय अन्तरक्रिया

हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ । गाउँपालिकाका...

वागमतीमा खुल्यो विद्यालय नर्सको आवेदन

सुनिता बिष्टहेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो । मन्त्रालयले सूचना...

सकारात्मक सन्देश/हारेकाले जित्नेलाई दिए प्रतिवद्धतापत्र

हेटौंडा–निर्वाचित भएकाले पराजित भएका उम्मेद्वारलाई बेवास्ता गरेर अघि बढ्ने र पराजित भएकाले पनि निर्वाचित भएकालाई कसरी असफल पार्न सकिन्छ भन्ने सोच राजनीतिमा राख्ने गरेको...

वागमती प्रदेशको प्राथमिकता ‘विद्युतीय बस होइन, सुरुङमार्ग’

हेटौंडा–वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार विद्युतीय बस खरिद गर्ने पक्षमा नरहेको बताएका छन् । प्रदेशसभामा विनियोजन विधेयकका प्राथमिकता र...

शिक्षाक्षेत्र व्यवस्थित गर्न शिक्षकको माग

–मनिता राना हेटौंडा–निर्वाचनको मिति नजिकिएस“गै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । स्थानीय तहको चुनाव आउन अब केही दिनमात्र बा“की भएस“गै उम्मेद्वारहरु आआफ्नो घोषणापत्रको साथमा...
spot_img

लोकप्रिय