बारा, ३ गते ।मुस्लिम समुदायले बुधबार ताजिया अर्थात दाहामा घरेलु सशस्त्र हाथ, हथियारसहित प्रर्दशन गर्दै गाउँ, नगर परिक्रमगरी मनाएका छन् ।गतबर्षको तुलनामा यसबर्ष गाउँटोलमा...
धार्मिक मान्यताअनुसार अल्लाका नवी ९दूत० इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा...