Friday, August 15, 2025
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

बोर्डिङ स्कुलको गेटले थिचेर एक बालकको मृत्यु, एक घाइतेरितिक अधिकारीसर्लाही । सर्लाहीको हरिवन नगरपालिका– ९ नयाँरोडस्थित ज्ञानज्योति बोर्डिङ स्कुलको कम्पाउण्ड वालको मूलगेटले थिच्दा एक...

सोमबार बिहान करिब सवा १० बजे विद्यालयभित्र प्रवेश गर्ने क्रममा कम्पाउण्ड वालको ढोका एक्कासि लड्दा दुई बालक थिचिएका थिए । मुल गेटको नट फुक्लिएर...

शिक्षा, ज्ञान र मार्गदर्शन प्रदान गर्ने गुरुको सम्मानमा आज गुरुपूर्णिमा मनाइँदै

जीवनमा शिक्षा, ज्ञान र मार्गदर्शन प्रदान गर्ने गुरुको सम्मानमा आज गुरुपूर्णिमा मनाइँदै छ । महाभारत ग्रन्थका रचयिता विद्वान् वेद व्यासको जन्मजयन्ती पारेर वैदिक कालदेखि...

कक्षा १२ को नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा...

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएको छ ।

बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए ।...
spot_img

लोकप्रिय