Monday, April 21, 2025
Homeअर्थ / व्यापार

अर्थ / व्यापार

लाखौंको समान पर्सा प्रहरी द्वारा पक्राउ :

पर्सा प्रहरी द्वारा चाड पर्व लाई लक्ष्यित गर्दै सुरक्षा ब्यवास्था पर्सामा नेपाल प्रहरी द्वारा कडाइ । खाद्यान्न तथा लत्ताकपडाहरू लाखौंको समान भन्सार बुझाईयो पर्सा प्रहरीले...

पर्सा जिल्लाको भान्सार मेन गेटमा सशस्त्रका प्रहरीका डीएसपी सुरज रिजालको ‘फिल्मी’ शैली:

सानातिना घरायसी सामानसमेत जफत:स्थानीयहरूसँग प्रहरीकोसम्बन्धमा दरार?" अग्निपथ सम्बादाता । बिरगंज पर्सा ,डीएसपी सुरज रिजालको नेतृत्वमा बिरगंज -रक्सौल सीमावर्ती भन्सार क्षेत्रमा लागु गरिएको कडा नियम र कार्यशैली...

जिल्ला पर्सामा १० जना फरार प्रतिवादी पक्राउ :

जिल्ला प्रहरी कार्यालय पर्सालेएकै दिनमा दशजना फरार प्रतिवादीहरूलाई पक्राउगरेका छन् ।पर्सा जिल्लाका विभिन्न ठाउँबाट‘सर्चको अभियानअन्तर्गतप्रहरीले एकै दिनमा दश जनालाई पक्राउ गरेको छ । पर्सा जिल्ला...

बिलमा एउटा नाम गाडीमा अर्कै वस्तु करोडको सामान पर्सा प्रहरीले पक्राउ गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमालिएको छ । वीरगंज महानगरपालिका १९ स्थित सर्सिया चोकमा रोकी राखेको ना ५ ख...

पर्सा सशस्त्र प्रहरी द्वाराअवैध सामान बरामद ।

वीरगन्ज सशस्त्र प्रहरी बल नेपाल, पर्सालेआज विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रूपमाभित्राइएको रु १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामदगरेको...
spot_img

लोकप्रिय