Saturday, August 16, 2025
Homeअर्थ / व्यापार

अर्थ / व्यापार

बजेट जनपक्षीय बनाउन सर्वपक्षीय अन्तरक्रिया

हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ । गाउँपालिकाका...

टिकट वितरणमा केही कमजोरी पक्कै हो

मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल...

सकारात्मक सन्देश/हारेकाले जित्नेलाई दिए प्रतिवद्धतापत्र

हेटौंडा–निर्वाचित भएकाले पराजित भएका उम्मेद्वारलाई बेवास्ता गरेर अघि बढ्ने र पराजित भएकाले पनि निर्वाचित भएकालाई कसरी असफल पार्न सकिन्छ भन्ने सोच राजनीतिमा राख्ने गरेको...

अधिक ब्याजको प्रलोभनले व्यवसायी चिन्तित

हेटौंडा÷नेपाल उद्योग वाणिज्य महासंघको वागमती प्रदेशले आव २०७८÷०७९ को शुरुवातदेखि अर्थतन्त्रमा देखिएको समस्या, लगानीयोग्य पुँजी अभाव, तरलता, विदेशी विनिमयको बचतमा ह्रास, विप्रेषणमा न्यूनता, आयातमा...

छैठौं पटकको बजेटमा पनि ‘हेटौंडा कपडा पुनर्संञ्चालन’

निशा गुरुङहेटौंडा–केन्द्रीय सरकारले दुई दशकदेखि बन्द गरेसँगै जीर्ण बनेको हेटौंडा कपडा उद्योग पुनर्संञ्चालनका लागि भन्दै यस वर्ष बजेटमार्फत् पनि चर्चा गरेको छ । उद्योगमा...
spot_img

लोकप्रिय