Tuesday, October 22, 2024
Homeखेलकुद

खेलकुद

नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै...

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११...

त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।...

नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको...

प्रधान सेनापति ट्रफी-२०८० मा :उपत्यका पृतना प्रथमकाठमाडाैँ । २०८० आश्‍विन १८ गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफी-२०८० खेलकुद प्रतियोगिता २०८० आश्‍विन ३० गते प्रधान...

उक्त प्रतियोगितामा समग्रमा उपत्यका पृतना प्रथम, नं.१६ बाहिनी द्वितीय र मध्य पूर्वी पृतना तृतीय भएका छन् । यसैगरी गणतर्फ जगदल गण प्रथम, पुरानो गोरख...

बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको...
spot_img

लोकप्रिय