Sunday, June 29, 2025
Homeखेलकुद

खेलकुद

एनपिएल विजेता जनकपुर बोल्ट्सको ट्रफी परेट”

नेपाल प्रिमियर लिग(एनपीएल)को विजेतालाई मधेस प्रदेशभरि भव्यस्वागत भएको छ । मधेश प्रदेश खवर । धनुषा जिल्लाको जनकपुरधाममा विजेता खेलाडीहरूको धनुषा बासिन्दाहरूलेभव्य स्वागत गरेको छन् । नेपाल प्रिमियर...

फुटवल प्रशिक्षण तथा नवनिर्मित बक्सिङ्ग रिङ्गको समुद्घाटन”

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालयमा आयोजित ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ र ‘नवनिर्मित बक्सिङ्ग रिङ्ग’को पुस १३ गते समुद्घान गर्नुभएको छ ।

नेपाल प्रिमियर लिग(एनपीएल)को विजेतालाई भव्यस्वागत:

धनुषा जिल्लाको जनकपुरधाममा विजेता खेलाडीहरूको धनुषा बासिन्दाहरूलेभव्य स्वागत गरेको छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधिविजेता जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाममा‘ट्रफी परेड’मा सहभागीभएका छन्...

नेपाल प्रिमियर लिंग (NPL) पहिलो संस्करणको उपाधि विजेता जनकपुरमा

धनुषाधामको जनकपुर आइपुगेका खेलाडीहरुले मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका छन् ।जसअन्तर्गत जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो । रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट बिहान सुरू भएको ट्रफी...
spot_img

लोकप्रिय