हेटौंडा–स्थानीय तह निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमा प्रतिस्पर्धामा रहेका प्रमुख ३ दल विभिन्न स्थानीय तहका वडा अध्यक्षमा शून्य भएका छन् ।
मकवानपुरको इन्द्रसरोवरमा नेकपा माओवादी...
हेटौंडा–निर्वाचन आयोगले व्यवस्था नगरे पनि स्थानीय निर्वाचन–२०७९ अन्तर्गत् हेटांैडा उपमहानगरपालिकाको मतगणनाका क्रममा एक मतदाताले ‘नो भोट’ अंकित गरेका छन् । आपूmलाई मन परेको उम्मेद्वार...
हेटौंडा–देशभर भएको स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत् मकवानपुरका दश स्थानीय तहका ३ सय ६५ मतदानकेन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।
चुनावका लागि मकवानपुरमा १ हजार...
–मनिता राना
हेटौंडा–निर्वाचनको मिति नजिकिएस“गै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । स्थानीय तहको चुनाव आउन अब केही दिनमात्र बा“की भएस“गै उम्मेद्वारहरु आआफ्नो घोषणापत्रको साथमा...
हेटौंडा–हेटौंडा उपमहागरपालिका वडा–११ को अध्यक्षको दाबेदारी ३ जनाले गरेका छन् । नेकपा एमालेबाट जुना दाहालले उम्मेद्वारी दिएकी छन् । सिन्धुपाल्चोक जिल्ला ठोकरपा गाविसमा बासुदेव...