पर्सा, १८ भद्रौ
नेपाल प्रहरीका तीनजना डीआईजीहरूकोकाज सरुवा भएको छ ।
सरुवा हुनेमा भरतबहादुर बोहोरा, कृष्णहरि शर्मा पोखरेल र किरण राणा रहेका छन् ।
डीआईजी बोहोरालाई कार्यविभागबाट...
पर्सा, १७ भद्रौ
कैलालीमा कटुवा पेस्तोलसहित एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन् ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका बडा नम्बर ५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट मगरलाई पक्राउ...
पर्सा, १६ भद्रौ
हेर्ने,कथाका,पात्र, प्रकाश,तामाङले, भोजपुरबाट नेपाली नागरिकता प्राप्त गरेका छन ।आज,१६ गते - आइतबार प्रशासनका अधिकारीलेप्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १०...
पर्सा, १६ भद्रौ
सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन् ।
सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद...
पर्सा, १६ भद्रौ
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखप्रहरीवरिष्ठ उपरीक्षक जिवन कुमार श्रेष्ठ र प्रहरी नायव उपरीक्षक दलराम टमाटालाई२०८१।०५।१५ गते- सेवा निवृत्त भइ जान लाग्नु भएकोले...