Tuesday, April 28, 2026
HomeAd-Landscape

Ad-Landscape

रवि लामिछानेलाई प्रहरी हिरासतमा लगियो:

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको छ । रवि लामिछानेलाईजिल्ला अदालत काठमाडौंबाट लगियो प्रहरी हिरासतमा । उनलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले...

ट्राफिक प्रहरीमाथि कारबाहीको मागदुम्कीबासको पुल ओभरलोडले भाँचिएको आरोप:-

बुटवल-नारायणगढ खण्डको दुम्कीबासमा पुस २६ गते भारतीय हेभी ट्रकले ठक्कर दिंदा पुल भाँचिएको घटनामा ट्राफिक प्रहरी दोषी रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघले आरोप...

सप्तरी प्रहरी द्वारा ६७० किलो गाँजा बरामद”

सप्तरीमा ठूलो परिणामको गाँजा बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद...

साप्ताहिक निरीक्षण सम्पन्न :-

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत(हाल नेपालगंज)काप्रहरी निरीक्षक महेश्वरी बिष्टले केन्द्रको नियमित साप्ताहिक निरीक्षणगर्नु भएको छ ।
spot_img

लोकप्रिय