Tuesday, May 5, 2026
HomeAd-Landscape

Ad-Landscape

वीरगन्ज र भैरहवा नाकामा आयात ठप्प, राजस्वमा कमी -:

वीरगन्ज र भैरहवा भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापार घटेपछि समग्र भन्सारको राजस्वमा असर देखिएको छ । यी भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा ३५ प्रतिशत...

शिक्षा, ज्ञान र मार्गदर्शन प्रदान गर्ने गुरुको सम्मानमा आज गुरुपूर्णिमा मनाइँदै

जीवनमा शिक्षा, ज्ञान र मार्गदर्शन प्रदान गर्ने गुरुको सम्मानमा आज गुरुपूर्णिमा मनाइँदै छ । महाभारत ग्रन्थका रचयिता विद्वान् वेद व्यासको जन्मजयन्ती पारेर वैदिक कालदेखि...

प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको निकटताले अहिलेसम्म नेपाली कांग्रेससँग सहकार्यको वातावरण बनिरहेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा चाबहिल स्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त समयमा बिताएका क्षणको...

कञ्चनपुर, डोटी र मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । कञ्चनपुरकाके भिमदत्त नगरपालिका-४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ५० मिलिग्रामसहित...

डोटीको दिपायल सिलगढी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्रमसहित सोही नगरपालिका-४ पिपल्ला बस्ने २७ वर्षीय काइसु लामिछानेलाई प्रहरीले पक्राउ...
spot_img

लोकप्रिय