Monday, May 4, 2026
HomeAd-Landscape

Ad-Landscape

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इन्डिजसँग नेपालले पाँचौं विकेट गुमाएको छ । यसअघि ब्याटिङ गरेको वेष्ट इण्डिजले नेपाललाई ३४० रनको लक्ष्य...

टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए । कप्तान रोहितकुमार...

सर्वोच्च अदालतले बिहीबार संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न आदेश दिएपछि नागरिकता पाउनुपर्ने माग गर्दै दुई साताभन्दा बढी समयदेखि माइतीघर मण्डलामा आन्दोलन र धर्ना चलाउँदै...

ऐन कार्यान्वयन नगर्न परेको रिटलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेर ऐन कार्यान्वन गर्न अन्तरिम आदेश दिएको...

पर्सा को बिरगंज महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको...

काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता...

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र...

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक दासले जानकारी दिए । बिहीबार राति पहिरो जाँदा उक्त...

गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका...

दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा...
spot_img

लोकप्रिय