Tuesday, April 28, 2026
HomeAd-Landscape

Ad-Landscape

“स्वागतका कार्यक्रम”सम्प्न:-

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनु भएका प्रा.प्रहरी बरिष्ठ उपरीक्षक लाल बाबु गिरीलाई नेपाल प्रहरी अस्पतालका प्रा.प्र.ना.म.नि. तथाअन्य सिनियर प्रहरी अधिकृतहरूबाटस्वागत कार्यक्रम सम्पन्नभएको छ।

नेपाल प्रहरीका आठ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त हादुर कुँवरले आज एआइजी र डिआइजीमा पदोन्नति भएका ८...

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण...

एसपीहरूले नै रोके एसएसपीको बढुवा:-

नेपाल प्रहरीको एसएसपी वढुवामा अत्याधिक राजनीतिकरण भएको देखिएको छ । रिक्त रहेका २५ पदमा बढुवाका लागि ६० भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन्।प्रतिस्पर्धामा रहेका केही जुनियर...

ठूलो परिमाणमा लागु औषधसहित तिनजना पक्राउ:-

मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित तीन जना मानिसलाई पक्राउगरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडाका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार १०१ किलो...

जय ट्रफी,मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी:-

त्रिभुवन आर्मीसंग ८ विकेटले पराजित हुँदै मधेस जय ट्रफीबाट बाहिरियोफाइनलमा पुग्ने पहिलो टोली बन्यो त्रिभुवन आर्मी । जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी...
spot_img

लोकप्रिय