पर्सा, ८ भद्रौभारतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव ।
तनहुँ जिल्लाको मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव स्वदेश लगिएको छ ।
भारतीय...
पर्सा, ८ भद्रौ
तनहुँजिल्ला को आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी राज्यमन्त्री नेपाल आउने भएकी छन् ।
घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका...
पर्सा, ७ भद्रौकास्की जिल्लाको पोखरामा पोस्टमार्टम गरेरशव बुझाइने भएको छ ।
तनहुँको जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा बस खसेर...
पर्सा, ७ भद्रौ
पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते...
पर्सा, ७ भद्रौ१६ जना घाइतेलाई उद्धार भएको छ ।
तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएकोछ । भन्ने १६...