Monday, June 30, 2025

प्रदेश १

बाढीपीडित र विपत्तीको वेला उद्दा गर्दै सेना :

बाढी पहिरोले विपत्तमा परेकोलाई उद्दार कार्य गर्दैनेपाली सेना ।सलाम छनेपाली सेनालाई ।

काभ्रेमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो :

काभ्रेमा बाढी पहिरोमा परेर सोमबार साँझसम्म ५९ जनाको मृत्यु भएको छ ।४ जना अझै बेपत्ता रहेको काभ्रे प्रहरीले जनाएको छ ।शुक्रबार र शनिबारको अविरल...

प्रवाभित क्षेत्रबाट १४८ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छन् :

काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट बस पठाइएको तीन वटा बसले आज,असोज, १४...

बाडी र पहिरोमापरी देशमा मृत्यु हुनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता :

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) काअनुसार २८ जना अझै बेपत्ता छन् ।सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएकाछन्...
spot_img

लोकप्रिय