Friday, August 15, 2025

बागमती

नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं जिल्ला अधिबेशनबाट अध्यक्षमा गौतम र सचिवमा...

शाखाको नवौं जिल्ला अधिबेशनको निर्वाचनका लागी अध्यक्षमा दिलिप प्रकाश कार्की र महेश्वर गौतमले उम्मेदवारी दिएका थिए । कुल ४५२ खसेको मतमा अध्यक्ष गौतमले ३१०...

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)विरुद्ध सर्वोच्चमा दायर रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ ।

यही असार ८ गते दायर रिट सुनुवाइका लागि न्यायाधीश ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ । पेसी सातौं नम्बरमा परेको छ । यसअघि आइतबार...

देशकै ठूलो जनघनत्व भएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेकाे छ ।

उनले हालै दिएको ‘राष्ट्रियता र स्वाधीनताको सवाल अगाडि आउँदा म अदालतको आदेश मान्दिनँ’ भनेर सामाजिक संजालमा व्यक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले आइतबार रिट...

जनता समाजवादी पार्टी नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएको छ । काठमाडौंमा आजवाट सुरु हुने बिधान अधिवेसनका लागि प्रस्तावित मस्यौदा बिद्यानमा सो...

केन्द्रिय समितिवाट हिजो अनुमोदित भएको सो बिद्यान आजवाट सुरु हुने बिद्यान अधिवेसनमा पेश गरिदैँछ । जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति,...
spot_img

लोकप्रिय