दसैंतिहार तथा छठ पर्वको शान्ति सुरक्षामा गणबाट परिचालन हुने प्रहरी जनशक्तिलाई उत्कृष्ट ढंगबाट परिचालन गरेको भन्दै गणका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्र मणि गिरीले...
भारतीय क्रिकेट स्टार शिखर_धवनले नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् ।
कर्णाली याक्सले ३८बर्षिय भारतीय पुर्व खेलाडी धवनलाई भित्रयाएको हो । धवन एनपीएल खेल्ने...
धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामदगरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका- ५ को लब्ली...
मेची राजमार्गस्थित पाँचथर र ताप्लेजुङ जोड्नेहेवा खोलाको बेलीबृज बाढीले बगाएर सडकअवरुद्ध भएको स्थानमानेपाली सेनाको रणशेरगणले अरु सुरक्षा निकायर स्थानीय पालिकाको सहयोगमा अस्थायी फड्केतयार गरेको...