Thursday, August 14, 2025

कर्णाली

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुगमन, निरीक्षण एवम् निर्देशन कार्यक्रम ।

कर्णाली प्रदेश प्रहरी प्रमुखप्रहरी नायव महानिरीक्षक जनक भट्टराईले नेपालप्रहरी राजमार्ग सुरक्षातथा ट्राफिक व्यवस्थापनकार्यालय सुर्खेतको समग्रवस्तुस्थिति, कार्यालयभवन परिसर, शाखाहरु, स्रोत साधन,नवपर्वद्धनात्मक कार्यहरू,कार्यालयबाट सम्पादितकाम कारवाही, सेवा...

अविरल बर्षाको कारण धादिङको झ्याप्ले खोला :

खोलामा गएको पहिरोले सडक अवरुद्ध भईहाल एक तर्फ सञ्चालनभइरहेको पृथ्वी राजमार्ग दुई तर्फी सडक खुलाभएका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी,नायब,महानिरीक्षकको स्वागत :

गृह मन्त्रालयको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकासविभाग, कर्मचारीप्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.१५६० मिति २०८१।०६।०६ गतेको पत्रादेशलेकर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको...

नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्सपेक्टर र असईमा भर्ना खुल्यो :

पर्सा, २९ भद्रौ नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेका छन् । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी...

spot_img

लोकप्रिय