Monday, June 30, 2025

गण्डकी

१२ जना जुवाडे पक्राउ८ लाख ५२ हजार बरामद ;

मुस्ताङबाट १२ जना जुवाडेलाई प्रहरीले रंगेहात पक्राउगरेका छन् ।मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाबाट आइतबार साँझ साढे५ बजे जुवातास खेलिरहेका१२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको...

अगाहखोलामा ट्रकभएको हिजोको सडक दुर्घटना ;

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले गएराति करिब ११ बजे ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिंदा ९३५१...

चोरी भएको गाडी टुक्रा पारेर पराले छोपेर राखेको अवस्थामा फेला ;

नवलपरासीमा चोरी भएको ट्याक्टर टुक्रा टुक्रा अवस्थामा फेलापरेका छन् ।प्रतापपुर गाउँपालिका वार्ड नं ०२ गोपीगन्जबाट चोरी भएको लु ३ त ७०३३ नम्बरको हरियो रंगको...

छविलाल र लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने ;

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त...
spot_img

लोकप्रिय