राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूको पर्दशनमाप्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेकाछन् ।रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका थिए रास्वपा कार्यकर्ताहरूमाथि प्रहरीलेअश्रुग्यास र पानीको...
अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी ।
रवि लामिछानेलाई अदालतमा प्रहरीले पेस गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको...
शान्ति सुरक्षा कायम राख्न गरिएको आग्रहलाई अटेर गरे बल प्रयोग गर्ने कास्की पोखराको प्रशासले चेतावनी दिएको छ ।
कास्की हिरासतमा रहेका रविविरुद्ध गोर्खा मिडियाका नाममा...