Wednesday, August 13, 2025

गण्डकी

आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतबाट राज्यमन्त्री आउँदै छिन् -।

पर्सा, ८ भद्रौ तनहुँजिल्ला को आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी राज्यमन्त्री नेपाल आउने भएकी छन् । घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका...

तनहुँ बस दुर्घटनामा परेर मृत्यु भएका मानिसको शव पोखरामा बुझ्ने :

पर्सा, ७ भद्रौकास्की जिल्लाको पोखरामा पोस्टमार्टम गरेरशव बुझाइने भएको छ । तनहुँको जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा बस खसेर...

तनहुँ बस दुर्घटना अपडेटःमृत्यु हुनेको संख्या२७ पुग्यो :

पर्सा, ७ भद्रौ पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते...

तनहुँ बस दुर्घटना :- बस दुर्घटनामा परि १४ जनाको मृत्यु, :-

पर्सा, ७ भद्रौ१६ जना घाइतेलाई उद्धार भएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएकोछ । भन्ने १६...

पोखरामा फार्मेसीबाट लागु औषधको कारोबार,२ जना पक्राउ:

पर्सा, ७ भद्रौकास्कीको पोखरा ।पोखराको विभुतिफार्मेसीबाट लागु औषधको कारोबार गरेको आरोपमा एक सञ्चालकसहित २ जना पक्राउ परेका छन् ।
spot_img

लोकप्रिय