Sunday, June 29, 2025

प्रदेश १

नारायणगढ-मुग्लिङ-नागढुङ्गा गाडी चल्नलाई पुर्ण रुपमा राेक लगाईएकाे छ ।

विचमा फस्नु भएकाे यात्रुहरुलाइ भाेली सम्मकाे लागि सुरक्षित स्थानमा बस्न आग्रहगरिएकाे छ ।

बाराको सिम्रौनगढ बिधुत वितरण केन्द्रको अपिल :

हाल लगातार वर्षा भैरहेकोले वर्षातको समयमा पोल तथा स्टे- तारबाट जमीनमा करेन्टleakage भई बिधुतिय दुर्घटना हुन सक्ने सम्भावना रहेकोलेपोल ,स्टे, तार नछुनु हुनसाथै कतै...

कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी,यात्रुहरूलाईपैदल हिँडन पनि रोक ।

कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ ।सुनसरीका प्रहरीलेबताएका छन् ।प्रहरीको अनुसारशनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेकबाढी मापन...
spot_img

लोकप्रिय