Sunday, June 29, 2025

बागमती

जनता समाजवादी पार्टी नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएको छ । काठमाडौंमा आजवाट सुरु हुने बिधान अधिवेसनका लागि प्रस्तावित मस्यौदा बिद्यानमा सो...

केन्द्रिय समितिवाट हिजो अनुमोदित भएको सो बिद्यान आजवाट सुरु हुने बिद्यान अधिवेसनमा पेश गरिदैँछ । जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति,...

पर्सा को बिरगंज महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको...

काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता...

काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत...

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो...

आजदेखि काठमाडौंमा हिन्दी सिनेमा नचल्ने भएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाए पछि हिन्दी सिनेमा नचल्ने...

‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आव्हान गरेको...
spot_img

लोकप्रिय