Sunday, June 29, 2025

लुम्बिनी

लुम्बिनीले चितवनलाई दियो १६८ रनको चुनौती:

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १६ औँ खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवनले १६८ रनको...

मानव बेचबिखनको आरोपमा एकजना मानिस पक्राउ:

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला...

अवैध पेस्तोलसहित एक जना मानिस पक्राउ ;

कपिलवस्तुमा अवैध पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पेस्तोल लिएर हिंडिरहेको अवस्थामा मायादेवी गाउँपालिका–६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिरलाई प्रहरीले पक्राउ गरेको...

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान ;

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत प्रहरी इकाईका कार्यालय प्रमुखहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले कपिलवस्तु जिल्लामा रहेको भारतीय सिमा...

पूर्वराजा ज्ञानेन्द्र शाह आज जाँदै छन् लुम्बिनी ;

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरकोपूजा कार्यक्रममासहभागी हुन लुम्बिनीजान लागेका हो ।विश्व शान्तिको कामनागर्दै लुम्बिनीमापाँच दिने...
spot_img

लोकप्रिय