Sunday, June 29, 2025

लुम्बिनी

१२ वर्ष कैद तोकिएका फरार टमाटर पक्राउ:-

बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीलेपक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ का टमाटर भनिने...

निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न:

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसिपुरदाङका प्रहरी प्रमुखप्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की,निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) मा कार्यालयमा कार्यरत...

डिआइजी दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण?

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।नेपाल...

लुम्बिनी लायन्समाथि कर्णालीको जित:

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोचक जित हासिल गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा१२९ रनको लक्ष्य पाएको लुम्बिनी कर्णालीसँग ५ रनले...

दुदखद खवर लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरि:

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल...
spot_img

लोकप्रिय