Saturday, August 16, 2025
Homeप्रदेश सरकारसुदूरपश्चिम

सुदूरपश्चिम

विराटनगर विरुद्ध सुदूरपश्चिमको शानदार जित:-

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले ९० रनले पराजित गरेको छ ।सुदूरपश्चिमले दिएको१८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर...

श्रीमती कुटेको आरोपमा उपप्राध्यापक पक्राउ ;

सुदूरपश्चिम विश्वविद्यालयका एकजना उपप्राध्यापक पक्राउपरेका छन् ।श्रीमतीमाथि कुटपिटगरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयकोकेन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्ट पक्राउपरेका हुन् ।भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी...

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य:-

कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।दीपेन्द्रले अन्तिम...

नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्सपेक्टर र असईमा भर्ना खुल्यो :

पर्सा, २९ भद्रौ नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेका छन् । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी...
spot_img

लोकप्रिय