Monday, June 1, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरमा सम्पन्न:-

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरमा सम्पन्न भएको छ । यो गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेपाल प्रहरी प्रमुख...

सिमलतालमा भेटिएको बसको अवशेष‘गणपति डिलक्स’भएको पुष्टि:-

चितवन जिल्लाको भरतपुर-२९ सिमलतालस्थित डेढ वर्षअघि पहिरोमा बगेर त्रिशूली नदीमा हराएका दुई बसमध्ये एक गणपति डिलक्स रहेको पुष्टि भएको जनाइएको छ ।४ दिनदेखि निरन्तर...

नेपाल एसबीआई बैंक लुटने ४ जना सिन्धुलि प्रहरीद्वारा पक्राउ:-

नेपाल एसबिआई बैंक लुट्पाट गर्ने चार जना लुटेराहरु, चाउचाउ र रेडबुलको झोलासहित भाग्दाभाग्दै सिन्धुलिका प्रहरीले पक्राउ गरेको छन् । नेपाल एसबिआई बैंक लुटपाटमा संलग्न ४...

पर्साका बिरगंज छपकैयामा रहेको इस्लामी मदरसामा राष्ट्रिय गान सुरु:-

सानो उमेरमै राष्ट्रिय भावनाको उदाहरण : छपकैया–२ स्थित यतीमखाना मदरसाका विद्यार्थीहरुले राष्ट्रिय गान प्रस्तुत गरेको छन् । पर्साका वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित...

सिन्धुली एसबीआईको रुपैयाँ जंगलभरी नोटै नोट, बोरा-बोरामा उठाइयो:-

सिन्धुलीको घ्याङलेख गाउँपालिकाको केन्द्र रहेको केही माथीको जंगलभरी नेपाली नोटहरु यत्रतत्र छरिएको रुपमा भेटिएको छ । प्रहरी स्थानीय भएर सकेसम्म संकलन गरे, रात परेपछि...
spot_img

लोकप्रिय