Saturday, June 28, 2025
Homeप्रदेश सरकार

प्रदेश सरकार

शिक्षाक्षेत्र व्यवस्थित गर्न शिक्षकको माग

–मनिता राना हेटौंडा–निर्वाचनको मिति नजिकिएस“गै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । स्थानीय तहको चुनाव आउन अब केही दिनमात्र बा“की भएस“गै उम्मेद्वारहरु आआफ्नो घोषणापत्रको साथमा...

हेटौंडा–११ मा त्रिपक्षीय भिडन्त

हेटौंडा–हेटौंडा उपमहागरपालिका वडा–११ को अध्यक्षको दाबेदारी ३ जनाले गरेका छन् । नेकपा एमालेबाट जुना दाहालले उम्मेद्वारी दिएकी छन् । सिन्धुपाल्चोक जिल्ला ठोकरपा गाविसमा बासुदेव...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निशाना बनाएका छन् । चुनाव घोषणापछि...

‘मनहरी गाउँपालिका’ उठ्न थाल्यो क्षेत्रीयताको सबाल

हेटौंडा–साबिकका दुई ठूला गाउँ विकास समितिहरु हाँडीखोला र मनहरीलाई गाभेर निर्माण गरिएको मनहरी गाउँपालिकाभित्र क्षेत्रीयताको सबाल उठ्न थालेको छ । पाँच वर्षअघि राप्तीखोला पारि रहेको...

हेटौंडा–१० मा सेवासुबिधामा एकद्वार प्रणाली

हेटौंडा–सत्ता गठबन्धनबाट हेटौंडा–१० मा वडाध्यक्ष उम्मेद्वार रमेशध्वज कार्कीले वडा कार्यालयबाट प्रदान गर्ने सेवासुबिधा एकद्वार प्रणालीबाट प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस र...
spot_img

लोकप्रिय