Monday, June 30, 2025

गण्डकी

छविलाललाई बयानका लागि रुपन्देही लगियो :

सहकारी ठगी प्रकरणमाप्रहरी हिरासतमा रहेकापूर्व डीआईजी छविलालजोशीलाई रुपन्देही लगिएको छ । कास्की प्रहरीको हिरासतमारहेका छविलाल जोशीलाईआज बिहान जहाजमार्फतबुटवल लगिएको हो । छविलालमाथि सूर्यदर्शनसहकारीसँगै बुटवलस्थितसुप्रिम सहकारी ठगीकोआरोप...

कास्की कारागारमा रहेका जोशीलाई रूपन्देही लगिएको छ :

पुर्व डिआईजी छविलाललाई बयानका लागि रुपन्देहीलगिएको छ । सहकारी ठगी प्रकरणमाप्रहरी हिरासतमा रहेकापूर्व डीआईजी छविलालजोशीलाई रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छविलाललाई आज...

रवि लामिछानेको फाइल एक नम्बर न्यायाधीशले हेर्ने, :

न्यायाधीश बिदामा बसेको बारे परिषद्ले छानबिन थाल्योसहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको फाइल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश...

रवि पक्राउ सही छ,निष्पक्ष छानबिन गर:राष्ट्रियजनमोर्चा :

राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ ।अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी...

रविको कार्यकर्ताहरू माथि प्रहरीले पोखरामा हान्यो अश्रुग्यास र पानी :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूको पर्दशनमाप्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेकाछन् ।रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका थिए रास्वपा कार्यकर्ताहरूमाथि प्रहरीलेअश्रुग्यास र पानीको...
spot_img

लोकप्रिय