Sunday, June 29, 2025

लुम्बिनी

प्रहरी दिवस :झापाका आश्रित परिवार सम्मानित र उत्कृष्ट प्रहरी कर्मचारी पुरस्कृत :

नेपाल प्रहरीले ६९ औँ प्रहरी दिवस आज विविध कार्यक्रमका साथ मनाएको छ ।सोही अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा प्रहरीले विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै प्रहरी...

सुरक्षा योजना चाडपर्व अवधिमा ६ हजार ४ सय प्रहरी परिचालन :

मधेस प्रदेश प्रहरी कार्यालयले मधेस प्रदेशका८ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागुगरेको छ । दसैँ, तिहार र छठ पर्वमा मधेसमा ६ हजार ३९४ जनशक्ति परिचालित...

झ्याप्ले खोलामा बग्यो इन्टरनेशनल कन्फ्रेन्समा बंगलादेश जाने जुम्ल्याहा दाजुबैनी र आमाको सपना :

प्रदीप आचार्यबुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दिपिका भट्टराई अध्ययनमा तीक्ष्ण थिए । विद्यालयमा हुने हरेक गतिविधिमा क्रियाशील भएर...

सप्तकोशी नदिमा बस खसेको छ सबै यात्रुहरूको सकुशल उद्धार :

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको खवर छ । सुनसरी प्रहरीकाअनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको३४ र ३६...

नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्सपेक्टर र असईमा भर्ना खुल्यो :

पर्सा, २९ भद्रौ नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेका छन् । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी...
spot_img

लोकप्रिय