Monday, July 13, 2026
Homeसमाचार

समाचार

जिल्ला राैतहट गरूडा नगरपालिका वडा नम्बर पाँच :

पर्सा, २१ भद्रौ राैतहटको गरुडा नगरपालिका शिवनगरमा रहेको बर्थिङ सेन्टरमादु:खद खवर । राैतहट।गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर टाेलमा वस्ने चुलाहि साह, साेनारका वुहारी अरविन्द कुमार...

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी देशभर मनाइँदै :

पर्सा, २१ भद्रौ हरितालिका तीज२०८१’ को अवसरमा पशुपतिनाथको मन्दिर परिसरमा दर्शनार्थीहरुको व्यवस्थापन,सुरक्षा तथा स्वास्थ्य शिविरको लागि स्वास्थ्यकर्मीतथा विपद् उद्धार लगायतको सुरक्षा फौजहरूको परिचालन गरिएको छ...

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै :

पर्सा, २१ भद्रौ तराईको मधेस भरीमा आज,चाैरचन पर्व मनाइँदै। तराई–मधेशका जिल्लाहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ । छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा...

झरीका बीच पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो :

पर्सा, २१ भद्रौ तीज पर्वका अवसरमा पशुपति मन्दिर परिसरमा दर्शनार्थीको शुक्रबार बिहानैदेखि घुइँचो लागेको छ। भगवान् शिवको पूजा आराधना गर्न अहिले हजारौँको संख्यामा महिलाहरु पशुपतिनाथ मन्दिरमा...

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै :

पर्सा, २१ भद्रौ हरितालिका तीज, २०८१ को अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा शुभकामना आदान प्रदान कार्यक्रमहरुको केही झलक र कार्यक्रमहरुको केही तस्बिरहरु । सम्पूर्ण नेपाली महिला...
spot_img

लोकप्रिय