Monday, July 13, 2026
Homeसमाचार

समाचार

राैतहटमा तस्करीको समान नेपाल प्रहरी द्वारा पक्राउ :

पर्सा, १४ भद्रौ जिल्ला राैतहटराैतहटमा जिल्ला प्रहरी कार्यालयको मातहतका युनिटहरूले चोरि पैठारी तस्करीका समान पक्राउ गरेको छ । तस्करी गरेको मोटरसाइकलसहितको समान पक्राउ ।राैतहट ।

सशस्त्रका महानिरिक्षक अर्यालद्वारा सप्तरीमा तालिम केन्द्रको उद्घाटन :

पर्सा, १४ भद्रौ एसएसपी सुबेदीले पाए महानिरिक्षकको प्रसँशा । भाद्र १४, पर्सासशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सप्तरी स्थित तालिम शिक्षालयको समुद्घाटन गर्नु...

पर्सा जिल्लाको बीरगंजका स्काइलाइन मल बिवादमा छ :

पर्सा, १४ भद्रौकित्ता नं १०६ को कथा, स्काइलाइन मल झनै बिवादमा परेको छ ,जग्गा आफ्नो हो भनेर दावीगर्दै आए अर्को अन्सारीअन्सारीको पनि अब नामथपिको...

पाँचथरमा विस्फोमा परि दुई बालबालिकाको मृत्युु :

पर्सा, १४ भद्रौ पाँचथरमा बम विष्फोटघाइते दाजुबहिनीको मृत्यु,एक बालककोअवस्था सामान्य । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा घाइते भएकातीन मध्य दुई जनाकोमृत्यु भएको छ । विस्फोटमा...
spot_img

लोकप्रिय