आज,भदौ, ४ गते ( मंगलबार ।
अल्पसंख्यक महिला तथापुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका छन् ।
पर्व परम्परालाई यहाँका नेवार समुदायले निरन्तरतादिरहेका छन् ।
जनैपूणिर्माको भोलिपल्टदेखी...
भदौ ४ गते बिरगंज । सवारी दुर्घटनामा बिरगंजका फैयाजुलहकको मृत्यु,नारायणी अस्पताल अगाडी आफ्न्तको प्रदर्शन पछि अवस्था सामान्य।
बिरगंज वडा नम्बर १६ बाईपास सडकमा सवारी दुर्घटना...
पर्सा ४ भद्रौ
पर्साका डिभिजन वन कार्यालयले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ ।वनकार्यालयले आर्थिक वर्ष...
पर्सा ४ भद्रौ
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइँने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी देशभर आरम्भ गरिँदै, गाईजात्रा मनाइन्छ ।
एक...