Tuesday, July 7, 2026
Homeसमाचार

समाचार

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापनतालिममा प्रहरीनिरीक्षक रोशन घिमिरे सर्वप्रथम भएसम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामाराष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालितसि.सं....

उहाँले सुरक्षा कार्य अत्यन्तै संवेदनशिल र गहन विषय भएको हुँदा बढ्दैगएको नविनतम सुरक्षा चुनौतीहरुसँगै सुरक्षा फौजको कामकारवाहीहरुमा समेतइन्फरर्मेसन र मोविलिटीको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर...

प्रहरीको चाडपर्वमा सुरक्षा योजना : गस्तीदेखि ड्रोनबाट निगरानीसम्म

काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर उपत्यकामा ७ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गर्ने भएको छ ।दशैं, तिहार, नेपाल सम्वत र छठ...

सशस्त्र प्रहरीले चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन गर्नेसशस्त्र प्रहरी बलले दसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको...

दसैँको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ देखि कार्तिक १२ गतेसम्म...

२१ असाेज, वीरगञ्ज । वीरगञ्जको छपकैयामा गत शुक्रबार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको...

वीरगञ्ज १ छपकैयाकै गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी सर्राफ, गत शुक्रबार बिहान आफनै घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेकोमा उपचारका क्रममा उनको त्यहि...
spot_img

लोकप्रिय