Tuesday, June 30, 2026
Homeसमाचार

समाचार

प्रहरी वरिष्ठ निरीक्षक सई.सागर शम्शेरज्यूलाई बधाई तथा शुभकामना:-

Police of the Month घोषित हुनु भएकोमा प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शम्शेरज्युलाई बधाई तथा हार्दिक शुभकामना।

नेपाल प्रिमियर लिगका खेलाडीहरु मद्धे कोले के पाए त:-

एनपीएल सिजन २: कुन खेलाडीले के जिते ?१. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको सर्वाेत्कृष्ट नेपाली खेलाडीघोषित, पाए ओमोडा कार २. लुम्बिनी लायन्सका शेर मल्ल बने...

आज शनिबार नेपाल प्रिमियर लिग एनपीएल फाइनलका साक्षी:-

शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) २ को फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको उपाधि भिडन्त हेर्न पुगेका दर्शक । फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले...

एमालेका ११ औँ महाधिवेशनको उदघाटन स्थानमा भव्य संख्या:-

एमाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा भएको कार्यक्रममा भव्य संख्या रहेको देखिएको छ । एमालेको महाधिवेशनमापत्रकार = २०००,हजारड्राइभर = ४०००,हजारसुरक्षाकर्मी =५०००,हजारचट्पटे बच्ने" २००,सय बदाम...

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ,भन्ने सन्देश दिएको छ:-

प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् ।उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत...
spot_img

लोकप्रिय