Sunday, July 5, 2026
Homeसमाचार

समाचार

आज रातिदेखि देशको विभिन्न भागमा भारी वर्षको सम्भावना:-

देशको अधिकांश भागमा भारी वर्षा हुने सम्भावना रहेको छ ।अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको...

बिपी राजमार्गमा आज रातिदेखि सवारी आवागमन निषेध:-

निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै आज र भोलि रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन निषेध गरिएको छ ।काभ्रेपलाञ्चोक...

इन्टरपोलको ९३औं महासभामा एआइजी अधिकारी जाने:-

यस वर्षको इन्टरपोलको महाशाखामा नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) नजाने भएका छन् ।दुई सातापछि आइजीपी फेरिने भएकाले (एआइजी) राजन अधीकारीलाई जान दिने निर्णय भएको जनाइएको...

सेनाको उपरथीमा विष्णुकुमार खड्का बढुवा:-

नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथीमा बढुवा भएका छन् ।विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत खड्काको बढुवासँगै जिम्मेवारी पनि हेरफेर हुने छ ।

आजबिहीबारदेखि शनिबार सम्म भारी वर्षको सम्भावना:-

आज बिहीबारदेखि पर्सि शनिबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा भारी हिमपात र कोशी, मधेश, बागमती र...
spot_img

लोकप्रिय