Sunday, June 29, 2025
Homeमनोरञ्जन

मनोरञ्जन

राष्ट्रपति र प्रधानमन्त्रीले गरे वसन्त श्रवणकाठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी) का अवसरमा वसन्त श्रवण गरेका छन् ।आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गरेका...

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेरमनाइँदै छ ।

यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे...

मधेस प्रदेशको बिरगञजमा पनि सोनाम ल्हाछार मनाउँदै:-

आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न...

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै:-

आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् ।आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष...
spot_img

लोकप्रिय