गृहले नवलपरासी पश्चिममा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा खटाएको छ ।त्यस्तै, रौतहटमा कार्यरत हिरालाल रेग्मीलाई नवलपरासी पश्चिममा पठाइएको बताएको छ ।
पर्सा जिल्लाको छिपहरमाई गाउपालिकाको उपाध्यक्ष लिलावति देवि तथा नेपाली काङ्ग्रेस का नेता किशोरी साह कानु ज्युको ४८ घंटाको शुभ अष्टायाम यज्ञमा छिपहरमाईको मन्दिरमा सहभागी...