हेटौंडा–जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन असार २ गते हुने भएको छ । निर्वाचनको कार्यतालिकाअनुसार गठबन्धन दल र नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिइएको छ ।
मकवानपुरमा...
‘विकास भनेको सडकमात्र होइन–हरि हुमागाईं
हेटौंडा–वागमती प्रदेशका सबै १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख हेटौंडामा भेला भएका छन् । नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय...
हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ ।
गाउँपालिकाका...
सुनिता बिष्टहेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो ।
मन्त्रालयले सूचना...
मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल...