राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस फाष्ट ट्र्याकको अवलोकन गरेका छन्।निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र...
काठमाडौं जिल्ला अदालतले वरिष्ठअधिवक्ता दिनेश त्रिपाठीमाथिलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतलेसात दिनको म्याददिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतबाहिर...
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले बिहीबार विपत प्रतिकार्य अभ्यास गर्दैै । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार...
चितवनको माडी नगरपालिका– १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टेमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड माडी आउनुभएको...
सहारी ठगी प्रकरणमा ६० लाख धरौटी जिल्ला अदालत काठमाडौंमा बुझाएर रिहाइ पाए पुर्व गृहमन्त्री रवि लामिछाने ।
पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...