नेपाल कम्यनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पतान भर्ना भएका छन् ।
दम बढेपछि उनी त्रिवि शिक्षण अस्पतालभर्ना भएको हो ।
बिहीबार १३२ औँ माओ दिवसको...
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए ।कांग्रेसका दिग्गज नेतासमेत...
जनता समाजवादी पार्टी (जसपा)संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवका कार्यकर्ताहरुले आफ्नो साढे तीन बिगाहा जग्गामा उब्जेको धानमा आगो लगाई नष्ट गरेको हरिन्द्र यादवले आरोप...
भिमरावल एमाले पार्टीबाट निष्काशित भएका छन् । पाण्डे र तिमल्सेना ६ महिनाका लागि पदबाट निलम्बननेकपा (एमाले) ले पार्टीका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।आज...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेकोआरोप लागेकानिकोलस भुसाल पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको...