राष्ट्रपति रामचन्द्र पौडेल आज,शनिबार अस्पतालबाट डिस्चार्ज हुनुभएका छन् ।
पाैडेल बिरामी भएर महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले आज विज्ञप्ति...
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् ।प्रधानमन्त्री ओलीले आज अस्पताल पुगेर राष्ट्रपति पौडेलको...
रवि पुर्पक्षका लागि थुनामा जाँदा रास्वपाले कार्यवाहक सभापति पाउने, स्वर्णिम र डीपीबीच सहमतिराष्ट्रिय स्वतन्त्र पार्टीभित्र कार्यवाहक सभापतिको बारेमा अभ्यास सुरुभएको छ ।स्वतन्त्र पार्टीका सभापति,...
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएका छन् ।रास्वपा सभापति रवि लामिछानेको रिहाइकोमाग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र...