Thursday, June 25, 2026
Homeराजनीति

राजनीति

उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी:-

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलेपाएका छन् ।प्रधानमन्त्री...

रवि लामिछानेको किर्ते सम्बन्धी मुद्दा सर्वोच्चमा पेसी चढ्यो:-

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ।न्यायाधीशद्धय हरिप्रसाद फुयाँल...

मोरङको ग्रामथान गा.पा. मा अध्यक्षपदमा माओवादीका विजयी:-

नेपाली कांग्रेसलाईकरिब २ हजार मतलेपछि पार्दै मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नमोनारायण माझी विजयी भएका छन् ।आइतबार सम्पन्न स्थानीय तह उपचुनावको...

बझाङको सुर्मा गा.पा.४ मा कांग्रेसका पुजारा विजयी ;

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६५७ मत प्राप्त गरी विजयी भएका हुन्...

जाजरकोट नगरपालिकाको उपाध्यक्ष पदमा माओवादी बिजय:-

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादीकी देवका लामिछाने विजयीजाजरकोट ।जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ ।उहाँले ४ हजार...
spot_img

लोकप्रिय