भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयीभएका छन् ।
२ सय ८८ सदस्यीय विधानसभा भारतीयजनता पार्टी (भाजापा) सहितको गठबन्धनले १८४ सिट जितिसकेको...
नेकपा एमालेको जागरण सभा काठमाडौंको दरबारमार्गमा सुरू भएर भद्रकालीबाट सुरू भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत भएको थियो ।काठमाडौं, ललितपुर र भक्तपुर कमिटीको संयुक्त...
कम्बोडियामा लगानी प्रमाणित गर, त्यसको डबल दान दिन्छौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई...
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तागर्दैछन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता...
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जोशीको बयानभइरहेको छ ।मंगलबार...