पर्सा जिल्लाको बीरगन्जमा । नेपाली काग्रेस रनेकपा एमालेदुई दलको राजनीतिकसंयन्त्र पर्साको बैठकआज आइतवार बीरगन्जमाबैठक सम्पन्न भएको छ ।
संयन्त्र को बैठकले पर्सा जिल्लाको समग्र विकास...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुखमा उमेदवारी नदिनेभएको छ ।रास्वपाले यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको हो...
अमेरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले डनल्ड ट्रम्पलाई जितको लागि बधाई दिँदै आफ्नो हार स्वीकार गर्नुभएको छ । ह्यारिसले...
अमेरिकाको ४७ औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
अहिलेकी उपराष्ट्रपतितथा डेमोक्र्याटिकपार्टीकी उम्मेदवारकमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचितभएका हुन् ।
जीतका लागि...
बिदेश राजनीति ।अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन्...