Wednesday, June 24, 2026
Homeराजनीति

राजनीति

सहकारी ठगी प्रकरणस्वर्णलक्ष्मीबाट रवि लामिछानेले दुईपटक ऋण लिएको भेटियो, प्रहरीले बरामद गर्‍यो भौचरजीबीका साढु भाइसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी ;

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघिबढाएको छ ।प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको...

अराजक क्रियाकलापलाईमौलाउन दिइन्न :प्रधानमन्त्री ओली !

काठमाडौं १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउनेप्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन...

राष्ट्रिय विपद् जोखिममा परेका जिल्ला राैतहट ;

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौंमा गएर गौर नगरपालिकाको नगरप्रमुख शम्भु_साहले पता लगाउदा रौतहट बाट ५ #स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र...

छविलाल र लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने ;

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त...
spot_img

लोकप्रिय