प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् ।अमेरिका भ्रमण पूरा गरेरप्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाअवतरण भएका हुन् ।
उनी संयुक्त राष्ट्रसंघ महासभाको ७९...
पर्सा जिल्लाको बिरगंजमा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्नभएको छ ।
जनमत पार्टी जन सपभुता लोकतंत्र समाजिक न्याय समाजवादप्रशिक्षन पार्टीले दशै तिहार र छठ पर्वको...
पूर्वराजा ज्ञानेन्द्र शाह कोनिजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भूटानकोनिजी भ्रमणमा जान लागेका हो ।
भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको...
संयुक्त राष्ट्रसंघको ७९औं महासभा अमेरिकाको न्यूयोर्कमा आज मंगलबार सुरू भएको छ ।पाँच दिनसम्म चल्ने महासभाको उद्घाटन सत्रलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुभएको छ...
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राजनीतिक मामिलाको लागि अमेरिकी कार्यवाहक उपमन्त्री जोन बाससँग साइडलाइनमा भेटवार्ता गरेकी छन् ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता...