Wednesday, June 24, 2026
Homeराजनीति

राजनीति

दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट आज अदालत लगियो हो,।

आज, असोज, ६ गते आईतबार प्रहरीले दुर्गा प्रसाईलाई अदालतमा पेस गर्नको लागि आजअदालत लगिएको छ । साईबर ब्यूरोबाट उनलाई आज प्रहरीले अदालतलगिएको हो । उनलाई अदालत...

उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ।

पर्सा, ४ असोज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सहरी...

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ :

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद्...

सहकारी ठगी प्रकरण :

पर्सा, ‌३१ भद्रौ सहकारी ठगी प्रकरण रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै । संयुक्त खाता सञ्चालन गरी कर्मचारीलाई तलब भत्ता समेत सहकारीबाटै खुवाएको र बैकमा...

सुरक्षा निकायलाई समय अनकूल र थप सुदृढ बनाउन कानुन परिमार्जन गरिन्छःगृहमन्त्री लेखक:

पर्सा, ‌३० भद्रौ गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई समय अनकुल थप सुदृढ र सबल बनाउन विद्यमान ऐन कानुन परिमार्जन गर्न विधेयकको काम अधि बडाएको बताएका...
spot_img

लोकप्रिय