Tuesday, June 23, 2026
Homeराजनीति

राजनीति

आईजीपीको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग :

पर्सा, १८ भद्रौ नेपाली कांग्रेसकासांसद शंकर भण्डारी सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । मन्त्री गुरुङलेनेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर...

मेरो प्रधानमन्त्रीको कार्याकाल अब एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेक छ : प्रधानमन्त्री केपीशर्मा ओली ।

पर्सा, १५ भद्रौ क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हो । ओलिले आफूले सधैँ मुलुकको नेतृत्व गर्छु भनेर भन्न नहुने सम्बोधनको...

राजनीतिक स्वार्थको चक्रमा दुई प्रहरी संगठन :

पर्सा, १५ भद्रौ फेरि पनि राजनीतिले सत्ताको स्वार्थ गँस्दै घुमाउरो पारामा प्रहरी संगठनहरूलाई प्रहार गरेको अनुभव चारैतिर भएको छ । नेपाल प्रहरी ऐन र सशस्त्र प्रहरी...

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए...
spot_img

लोकप्रिय