Monday, June 22, 2026
Homeराजनीति

राजनीति

१० वटै संसदीय समितिका सभापतिले लिए शपथ

प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनियताको शपथ लिएका छन् । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ...

१० भदौ, बालुवाटारस्थित प्रधानमन्त्री निवास छेउको सरकारी स्वामित्वको ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना कसुरका अभियुक्तहरुलाई सीआईबीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।

आइतबार सीआईबीले आफ्नो हिरासतमा रहेका जिल्ला सरकार वकिल कार्यालय काठमाडौंमार्फत १७ जना अभियुक्तलाई पेस गरेको हो । सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलले सरकारका बहालावाला...

साम्राज्यवादीहरुले नेपालमा द्वन्द्व पैदा गर्न खोजे : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिबिच द्वन्द्व र अन्तरविरोध पैदा गराउदै एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर...

नेपाली कांग्रेसले संसदीय समितिका सभापतिको नाम टुंग्याएको छ । संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुदैँछ । उम्मेदवारी दर्ताका लागि सत्तारुढ कांग्रेसले संसदीय समितिका सभापतिका...

जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा र अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो । प्रमुख...

आम निर्वाचन भएर नयाँ संसद गठन भएको नौं महिनापछि संसदीय समितिको सभापति चयन प्रक्रिया आजबाट सुरु भएको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ठिलो...

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि...
spot_img

लोकप्रिय